Nojoto: Largest Storytelling Platform

दिलमा सुटुक्क लुकाई बसाउन मन छ म रोएर पनि तिमी लाई

दिलमा सुटुक्क लुकाई बसाउन मन छ
म रोएर पनि तिमी लाई हसाउन मन छ

छिपाउदै नजरले थाहै नदिई दिल चोरेर
यो मुटुमा लुकाई राखेर सजाउन मन छ

धेरै भयो एक्ला एक्लै तड्पिएर रोएको
अब तिम्रो साथमा प्रेमगित गाउन मन छ

सिधा सिधा  भन्छु प्रिय अब त बुझिदेउ
दुइ दिलको धड्कन एउटै बनाउन मन छ
#आर के क्षेत्री

©Rk Chhetri
  दिलमा सुटुक्क लुकाई बसाउन मन छ
म रोएर पनि तिमी लाई हसाउन मन छ

छिपाउदै नजरले थाहै नदिई दिल चोरेर
यो मुटुमा लुकाई राखेर सजाउन मन छ

धेरै भयो एक्ला एक्लै तड्पिएर रोएको
अब तिम्रो साथमा प्रेमगित गाउन मन छ
rkchhetri2532

Rk Chhetri

New Creator

दिलमा सुटुक्क लुकाई बसाउन मन छ म रोएर पनि तिमी लाई हसाउन मन छ छिपाउदै नजरले थाहै नदिई दिल चोरेर यो मुटुमा लुकाई राखेर सजाउन मन छ धेरै भयो एक्ला एक्लै तड्पिएर रोएको अब तिम्रो साथमा प्रेमगित गाउन मन छ #Shayari #आर

1,923 Views