Nojoto: Largest Storytelling Platform

एउटै सिक्का को दुई पाटो हुन्छ, एउटै घटना को दुर्इ

एउटै सिक्का को दुई पाटो हुन्छ, 
एउटै घटना को दुर्इ कथा हुन्छ !

यदि आफ्नो तर्फ बाट मात्रै तिमी हेर्छौ
 भने त्यो आधा सत्यता मात्रै हुन्छ !! 
 
जुन दिन अर्को तर्फ बाट हेर्छौ तब
 तिमीलाई कुनै पनि घटना को पूर्ण सत्यता 
थाहा हुन्छ...!! 

#2side #1situation #riverside
एउटै सिक्का को दुई पाटो हुन्छ, 
एउटै घटना को दुर्इ कथा हुन्छ !

यदि आफ्नो तर्फ बाट मात्रै तिमी हेर्छौ
 भने त्यो आधा सत्यता मात्रै हुन्छ !! 
 
जुन दिन अर्को तर्फ बाट हेर्छौ तब
 तिमीलाई कुनै पनि घटना को पूर्ण सत्यता 
थाहा हुन्छ...!! 

#2side #1situation #riverside
merodiary5444

Mero diary

New Creator