कि खुलेर रुन सजिलो छ कि त हास्न तर हासोको मुखौटा पहिरिएर भित्र भित्रै रुन धेरै नै कठिन छ😥😥 ©Rima Thapa #love_writingR #Confusion