Alone चुरोट तान्छु, अनि तिम्रो याद आउन्छ, दुई puffs मै मलाई आफ्नो औकात याद आउन्छ, चुरोट जतिकै थियो मेरो मुल्य तिमिले ओठमा पनि च्यापेउ,,धुवामा पनि उडायौ, निभाउनु भन्दा पहिले खुट्टाले पनि किल्चेउ, म लाटो प्रेम हो भनेर बसे,,थाहा त तेति खेर पाय,जति खेर तिमिले चुरोट लाई खुट्टाले किल्चेउ, #चुरोट