तिमी नै हौ राम्रा राम्रा कुरा गरी मलाई हसाँउने कहिले आनाकानी गरी यी आखाँ रसाउने मेरो आखाँमा तिमीलाई कैद गरिसके यो चञ्चले मनमा ☺☺ तिमीलाई नै भरिसके थामीदेऊ सधैको निम्ती मेरो हात ईश्वरलाई प्रार्थना गर्छु नछुटोस् कहिले हाम्रो साथ !👫 FOR THOSE WHO ARE IN LOVE