तिम्रो र मेरो बिच छ केही भौतिक दुरि हामी दुबैको केही न केही छ मजबुरी यो नसोच्नु टाढा भएपछी भुले तिमिलाइ किनकि तिमी त छौ दिल र दिमागमा त्येसैले बसेको छु तिमिलाइ कुरि ©Rima Thapa #love_writing #nepaliwords #longdistancerelationship