Nojoto: Largest Storytelling Platform

102 सुन्दर मिठो जिन्दगीलाई हलचल गरिदिन्छु हेर! मा

102

सुन्दर मिठो जिन्दगीलाई हलचल गरिदिन्छु हेर!
माया प्रेमको बिरुवालाई मलजल गरिदिन्छु हेर!

तिम्रो यौवनको प्यासमा कलकल गरिदिन्छु हेर!
सपनीमा पनि चैन, बेचैन पलपल गरिदिन्छु हेर!

मायाको त्यो सँसारलाई, झलमल गरिदिन्छु हेर! 
तिम्रो दुनियामा एकबार, खलबल गरिदिन्छु हेर!

#भन्नुहुन्छ_बोहरा_जी😂😂
#NAKKU_THAPA #NojotoQuote #nakku

indrasaru6357

Indra Saru

New Creator