Nojoto: Largest Storytelling Platform

एक्लै छोडिदेउ मलाई,एक्लै हुनदेउ, मिले जति पनि घाउ,

एक्लै छोडिदेउ मलाई,एक्लै हुनदेउ,
मिले जति पनि घाउ,आँसु सङै बग्न देउ,
मलाई मेरो हालत सोद्छौ भने,धेरै छ भन्न्नलाइ,
एक्लै सहन देउ जति पनि पिडा घाउ मिले मलाई 
भैगो भैगो नआउ नजिक,
                              ••यात्री0•• #एक्लो
एक्लै छोडिदेउ मलाई,एक्लै हुनदेउ,
मिले जति पनि घाउ,आँसु सङै बग्न देउ,
मलाई मेरो हालत सोद्छौ भने,धेरै छ भन्न्नलाइ,
एक्लै सहन देउ जति पनि पिडा घाउ मिले मलाई 
भैगो भैगो नआउ नजिक,
                              ••यात्री0•• #एक्लो