Nojoto: Largest Storytelling Platform

म तिम्रो लागि दियो झै बल्न तयार छु ! आफुले नै आफुल

म तिम्रो लागि दियो झै बल्न तयार छु !
आफुले नै आफुलाई बदल्न तयार छु !

कठिन भो तिमी बिना दिनरात कटाउन!
भन जहाँ भन्छौ म त्याहाँ ढल्न तयार छु!

जिन्दगी को भिरपाखामा लडेछु भने यदि !
हात समाउ सुस्त सुस्त म चल्न  तयार छु!!

(लाल सिँह ) #म तिम्रो लागि दियो झै बल्न तयार छु 
आफुले नै आफुलाई बदल्न तयार छु 

कठिन भो तिमी बिना दिनरात कटाउन
भन जहाँ भन्छौ म त्याहाँ ढल्न तयार छु

जिन्दगी को भिरपाखामा लडेछु भने यदि 
हात समाउ सुस्त सुस्त म चल्न  तयार छु
म तिम्रो लागि दियो झै बल्न तयार छु !
आफुले नै आफुलाई बदल्न तयार छु !

कठिन भो तिमी बिना दिनरात कटाउन!
भन जहाँ भन्छौ म त्याहाँ ढल्न तयार छु!

जिन्दगी को भिरपाखामा लडेछु भने यदि !
हात समाउ सुस्त सुस्त म चल्न  तयार छु!!

(लाल सिँह ) #म तिम्रो लागि दियो झै बल्न तयार छु 
आफुले नै आफुलाई बदल्न तयार छु 

कठिन भो तिमी बिना दिनरात कटाउन
भन जहाँ भन्छौ म त्याहाँ ढल्न तयार छु

जिन्दगी को भिरपाखामा लडेछु भने यदि 
हात समाउ सुस्त सुस्त म चल्न  तयार छु
laksing9346

Lal sing

New Creator