हरेक कुरा शुद्ध पनि राम्रो हुदैन केही केही कुरामा मिसावट पनि जरुरी छ जस्तो कि चिया नै हेर्नुस... जहाँ आधा कप पानी आधा कप दुग्ध एक चम्चा चिनी अनि आधा चम्चा चियापत्तिको मिश्रणले कति स्वादिलो चिया बन्छ 😍♥️♥️ ©Rima Thapa #love_writingR #morningcoffee