Nojoto: Largest Storytelling Platform

मैले हारे केही गुमाए होला🍁 तिमिले जित्यौ चाहेको प

मैले हारे केही गुमाए होला🍁
तिमिले जित्यौ चाहेको पायौ होला🍁
तिम्रो खुशीमै मेरो जित थियो🍁
जे भयो,भयो,समयको खेल न हो.,
 सायद हुनु थियो🍁
                   यात्री0✌️Onelove❣️ #होला
मैले हारे केही गुमाए होला🍁
तिमिले जित्यौ चाहेको पायौ होला🍁
तिम्रो खुशीमै मेरो जित थियो🍁
जे भयो,भयो,समयको खेल न हो.,
 सायद हुनु थियो🍁
                   यात्री0✌️Onelove❣️ #होला