Nojoto: Largest Storytelling Platform

रहरहरुले पिरोलिएको छु यादहरुले पोलिएको छु अभाव-अ

रहरहरुले पिरोलिएको छु 
यादहरुले पोलिएको छु 
अभाव-अभावमै जिन्दगी टुङ्गिन्दैछ 
श्वास र थोरै आशले अझै पनि जिउने तरखरमा छु..! #nepaliquotes #Rahar
#gorkha 
#Moon
रहरहरुले पिरोलिएको छु 
यादहरुले पोलिएको छु 
अभाव-अभावमै जिन्दगी टुङ्गिन्दैछ 
श्वास र थोरै आशले अझै पनि जिउने तरखरमा छु..! #nepaliquotes #Rahar
#gorkha 
#Moon
bijayneopane5284

Biju

New Creator