सक्छौ नि? होला तिमी मेरो लागि त्यो जुन झार्न न सक् लाउ तर म सग त्यो जुनको शितलता त महसुस गर्न सक्छौ नि? होला मेरो हरेक समस्याको समाधान तिमी सग नहोला तर मेरो समस्यामा तिमी मेरो साथ त दिन सक्छौ नि? होला तिमी र म कृष्णरुकमणि त बन्न नसकौला तर हाम्रो प्रेम कृष्ण र राधाको जस्तो पबित्र त बनाउन सक्छौ नि? होला मेरो दुखलाइ तिमिले सधै सुखमा परिणत गर्न न सक् लाउ तर मेरो दुखमा मलाइ हौसला दिन त सक्छौ नि? ©Rima Thapa #lovewriting #Nepaliwords #Darknight