Nojoto: Largest Storytelling Platform

आकाशको बादल मा उडिराको छु,उडन देउ, सागरको छालमा बग

आकाशको बादल मा उडिराको छु,उडन देउ,
सागरको छालमा बगिराको छु,बग्न देउ,
एक्लो छु म मलाई एक्लै हुन्देउ,
उड्न देउ मलाई बग्न देउ,
                                  ••यात्री0•• #एक्लो
आकाशको बादल मा उडिराको छु,उडन देउ,
सागरको छालमा बगिराको छु,बग्न देउ,
एक्लो छु म मलाई एक्लै हुन्देउ,
उड्न देउ मलाई बग्न देउ,
                                  ••यात्री0•• #एक्लो