Nojoto: Largest Storytelling Platform

Dear Kali ❤️ तिमि र म हिड्ने गोरेटो भिन्न हुन सक्ल

Dear Kali
❤️
तिमि र म हिड्ने गोरेटो भिन्न हुन सक्ला 
तर हाम्रो लक्ष्यस्थान एक हो..!
हामि दुबै काडै-काडाको बाटो हिडे पनि 
हाम्रो गन्तव्यमा केबल फुलै फुलको बगैचा पाउने छौ..!
Dear Kali
❤️
तिमि र म हिड्ने गोरेटो भिन्न हुन सक्ला 
तर हाम्रो लक्ष्यस्थान एक हो..!
हामि दुबै काडै-काडाको बाटो हिडे पनि 
हाम्रो गन्तव्यमा केबल फुलै फुलको बगैचा पाउने छौ..!
bijayneopane5284

Biju

New Creator