तिम्रो यादमा तड्पिएर रातहरु कटाउछु त्यो पहिलो चुम्बनलाई हृदयमा खटाउछु तिम्रो यादले जब सताउछ नी मलाई यहाँ आँशुका थोपाहरु सिरानीलाई नै चटाउछु तिमीसँग बिताएका क्षण अनमोल लाग्छन बडो मुस्किलले मनमा सबै चिज अटाउछु तिमी सपनीमा आएर मेरा ओठहरु दिदा मलाई मात्र थाहा छ रात कति छट्पटाउछु