Nojoto: Largest Storytelling Platform

तिमी आफूलाई कहिले कमजोर न सोच आफ्नो विश्वास को मार

तिमी आफूलाई कहिले कमजोर न सोच
आफ्नो विश्वास को मार्ग मा हिड्दै गर 

हर परिस्थितिमा, तिम्रै नै जीत हुन्छ तिमी 
आफ्नो उपस्थिति मा रमाउने गर ❣
.

©Babita Singh कसलाई थाहा हुन्छ र ज़िंदगी कति लामो छ 
भोली के हुन सक्छ कसलाई थाहा हुन्छ र? 

यो कष्टमय,  सुखमय तिम्रै नै,
 ज़िंदगी हो तिमीले 
सोचेका सोचहरु र सपनाहरु मा
 तिम्रै नै अधिकार छ ✍ 
.
तिमी आफूलाई कहिले कमजोर न सोच
आफ्नो विश्वास को मार्ग मा हिड्दै गर 

हर परिस्थितिमा, तिम्रै नै जीत हुन्छ तिमी 
आफ्नो उपस्थिति मा रमाउने गर ❣
.

©Babita Singh कसलाई थाहा हुन्छ र ज़िंदगी कति लामो छ 
भोली के हुन सक्छ कसलाई थाहा हुन्छ र? 

यो कष्टमय,  सुखमय तिम्रै नै,
 ज़िंदगी हो तिमीले 
सोचेका सोचहरु र सपनाहरु मा
 तिम्रै नै अधिकार छ ✍ 
.
babitasingh2544

Babita Singh

New Creator