तिमिलाइ लाखौँ पटक हेर्दा पनि यो मन भर्दैन दिनैभरी तिमिलाइ अंगालोमा बेर्दा पनि यो मन भर्दैन तिमिलाइ सम्झेर मेरो श्वास आउने जाने गर्दछ जति सम्झाए पनि यो पागल मन तिमि मै मर्दछ तिमिलाइ बेहिसाब प्रेम गर्दछ्😍😍😍😋 ©Rima Thapa #Love_writing