Nojoto: Largest Storytelling Platform

सानो छँदा तैँले धेरै पटक कलिला खुट्टाले कोखमा लात

सानो छँदा तैँले धेरै पटक कलिला खुट्टाले कोखमा लात हानेकी थिइस्, जुन हनाइ साह्रै मीठो थियो । ठूली भएपनि तैंले धेरै पटक छिप्पिएका खुट्टाले मुटुमा हान्दै छेस्, जुन हनाइ साह्रै नमीठो लागिरहेछ ।