भनिन्छ नी काही मृत्यु भए जन्म नै हुन्छ आफन्त को आफ्नो लाई छोड़ी कहीं जादैन कहिलै उनीहरु उनी कसैको पनी रूपमा आई हाल्छन हाम्रो माया ममता ले उनलाई बुलाई हाल्छ है आज बाबु नी चार बर्ष को पुग्यो आमा ले हिजो प्राण त्यागीन भने आज को दिन बाबू ले जन्म लिए मेरो मम्मा ले आफ्नो माइती घर भदै बुहारी को कोख बाट छोरा को जन्म लिईन मेरी आमाले यहीं आश र भरोसाले होकी मलाई हर पल महसूस हुन्छ मेरो आमा यही छन भनी मेरो भदै को रूपमा मलाई हेरी रहेकी छीन धेरै खुशी लाग्छ यस्तो चमत्कार नै हुन्छ है ✍️🙏🤱🎂 ©Babita Singh #happybirthday💐💝 #babugodblessyoumore 🕉️🥰🧿 #mayyoulivelong 🎂🫂