Nojoto: Largest Storytelling Platform

रुँदै मेरो अँगालोमा आउने मान्छे आजकल रुन छाडेका छन

रुँदै मेरो अँगालोमा
आउने मान्छे
आजकल रुन छाडेका छन् हरे...

आजकल उसले
मेरो आँगालोको न्यानोपनको
गणित कोरेको धेरै भयो हरे.

कसैले भनिदिनु उसलाई
उ 
र 
म
एउटै धरती
एउटै आकाशको
छानामा छौँ भनेर. एक्लै
रुँदै मेरो अँगालोमा
आउने मान्छे
आजकल रुन छाडेका छन् हरे...

आजकल उसले
मेरो आँगालोको न्यानोपनको
गणित कोरेको धेरै भयो हरे.

कसैले भनिदिनु उसलाई
उ 
र 
म
एउटै धरती
एउटै आकाशको
छानामा छौँ भनेर. एक्लै