Nojoto: Largest Storytelling Platform

उ मेरो यादमा छे... मेरो धड्की रहेको धड्कन मा, मैल

उ मेरो यादमा छे... 
मेरो धड्की रहेको धड्कन मा,
मैले सोची रहेको मस्तिस्कमा,
मैले देखि रहेको सपनामा..!

फेरि त्यहि सपना देख्छु 
फेरि सपना देखि डराउछु 
म बारम्बार रोक्ने गर्छु 
आफुलाइ सम्हाल्ने प्रयास गर्छु 
अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!
उ मेरो यादमा छे... 
मेरो धड्की रहेको धड्कन मा,
मैले सोची रहेको मस्तिस्कमा,
मैले देखि रहेको सपनामा..!

फेरि त्यहि सपना देख्छु 
फेरि सपना देखि डराउछु 
म बारम्बार रोक्ने गर्छु 
आफुलाइ सम्हाल्ने प्रयास गर्छु 
अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!
bijayneopane5284

Biju

New Creator