(प्रस्न) भुत अज्ञान्तामा बित्यो, बर्तमान बाध्यतामा छ डर पो लाग्न थाल्यो भबिस्य अन्धकार पो हुने होकि, (उत्तर) अबुज र अन्धकारमा थिए तेसैले भुत अज्ञान्तामा बित्यो, बर्तमानको बाध्यताले मस्तिष्कमा ज्ञान् देछ, बाध्यताको पीडा र मस्तिष्कको ज्ञान् बुज्ने मान्छे को भबिस्य अन्धकारमा होला र ?? ( प्रस्न बाट सुरु गरे उतर पाए,तर उतरको अन्तेमा फेरि प्रस्न भेटाए) ?? •••यात्री0•• #प्रस्न #उतर