Nojoto: Largest Storytelling Platform

अपवित्रतानै पवित्रताकाे श्रीगणेश हो पवित्रतानै अपव

अपवित्रतानै पवित्रताकाे श्रीगणेश हो
पवित्रतानै अपवित्रताको इतिश्री हो
अंतमै अनन्त र अनन्तमै अंत भने झैं
सन्तमै सनन्त र सनन्तमै सन्त गने झैं

मधुकर ढकाल Impure is the process of being pure.!
अपवित्रतानै पवित्रताकाे श्रीगणेश हो
पवित्रतानै अपवित्रताको इतिश्री हो
अंतमै अनन्त र अनन्तमै अंत भने झैं
सन्तमै सनन्त र सनन्तमै सन्त गने झैं

मधुकर ढकाल Impure is the process of being pure.!