#Cyruss❣️ मलाई थाहा छ म आमा बुबाको माया बाट बन्चित छु, खुशी राख्न सकिन गल्तीहरु सम्झन छु, तेहि गल्तीको पछ्यताप असल छोरा बन्य छु, मेहनत को साधन्नाले शब्द सागर तर्ने छु, शिशिर को सुख्खा पनमा म हरियाली भर्ने छु, सुनामी झै शब्द बग्दा सन्तुस्टि म पाउने छु, तेसप्छी इतिहास को हरेक पान्ना भित्र मेरै नाम को प्रतीक हुन्छ, र मेरो भावना को कलम भित्र,, मेरो आँसु र पसिना को मशी हुन्छ, #Cyruss