“पुनर्जन्म” म मर्दै छु। म बाँच्दै पनि छु। म यसकारण मर्दै छु कि, तिमीलाई देखेको दिन टाढीँदैछ। म यसकारण बाँच्दै छु कि, तिमीलाई देख्ने दिन नजिकिँदै छ। म बाँच्दै मरेको छु। म मर्दै बाँचेको छु। जब तिमी मेरा आँखा अगाडी टक्क उभिन्छौ, म फेरि जन्मन्छु। -Lax #Freedom “Reincarnation”-Nepali poem.