तिम्रो खुशी थियो मलाई छोडी जाने तिम्रो खुशी थियो मलाई भुली जाने यहि हो मायाको चिनो मनै चोट खाने गरि जाने... के नै गरेको थे जस्तो मेरो जिन्दगीमा आगो लगायौ कस्तो...x2 ठिकै छ मायालु, म तिम्रो को नै थिए र मेरो हक पनि कहाँ थियो र कुन मुखले न जाउ भन्थे तिमी मेरो हो, तिमी मेरै थियौ ? ✍️Yudi Shah तिम्रो खुशी थियो मलाई छोडी जाने तिम्रो खुशी थियो मलाई भुली जाने यहि हो मायाको चिनो मनै चोट खाने गरि जाने... के नै गरेको थे जस्तो मेरो जिन्दगीमा आगो लगायौ कस्तो...x2