Nojoto: Largest Storytelling Platform

यहाँ मायाहरु रुपिया सेल हुन्छ मन तोड्न नजान्नेहरु

यहाँ मायाहरु रुपिया सेल हुन्छ
मन तोड्न नजान्नेहरु फेल हुन्छ ।
उ त्यस्लाइ हेरेर पनि चित्त बुझाउ 
प्रेम पुजारीलाइ आजीवन जेल हुन्छ ।
यहाँ मायाहरु रुपिया सेल हुन्छ
मन तोड्न नजान्नेहरु फेल हुन्छ ।
उ त्यस्लाइ हेरेर पनि चित्त बुझाउ 
प्रेम पुजारीलाइ आजीवन जेल हुन्छ ।
vikaziar3951

Vikaz Iar

New Creator