Dear Kali ❤️ तिम्रो यादमा थोरै प्रेम थपेर हेरे मानौ म कल्पनाको आकाशमा उडि रहेको थिए मदहोस तिम्रो नयनमा टोलाइ रहेको थिए आजा फेरि झुमी रहेको थिए आफ्नै धुनमा अनि तिम्रो प्रेम गितमा..!