जिन्दगी जिन्दगी हासेर जिउनु यो सम्झे कहिले नरुनु, कि जो तिम्रो हुन सकेन्न्न , तिमी उस्को लागि कहिले नरुनु, जिन्दगी हासेर जिउनु, पीडा र कष्टको शिलशिला त चलिनै रहन्छ, एक मन्द मुस्कान तेस्मा कोहिनुर ल्याउन्छ, तिमी हासेरै जतिपनी समस्याहरुलाइ हल गर्दै जान्छौ, तेतिनै जिन्दगी तिम्रो आसान हुँदै जान्छ, •••यात्री0•• #जिन्दगि