writer:Anmol bhandari, तिमीलाई आफ्नो बनाउन म के गरूँ भन हामि दुवै जंगल जाँदा खुशी हुन्थो मन हरे यार तिमी पागल रहेछौ किन बुझ्दैन मेरो माया तिमीलाई माया गर्छु अनमोल एकै चोटि भन Anmol bhandari