तिम्रो ओठमा थोरै मुस्कान फुल्न देउ तिम्रो आखामा फेरि सपना उम्रन देउ म फेरि त्यहि बाटो मुड्न चाहान्छु तिम्रो गन्तव्यको तगारो पन्साइ देउ..!