Nojoto: Largest Storytelling Platform
surendrasubba2046
  • 68Stories
  • 3Followers
  • 392Love
    805Views

Surendra Subba

I love to Love...

https://youtube.com/c/SurendraSubba

  • Popular
  • Latest
  • Video
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

White बैमानी के निवाला से
बेहतर है भुखा पेट

©Surendra Subba #philosophy
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

White If you pray for God's Servant,
you take part in his service
if you help anyone cover his sins,
you are equally involved in it

©Surendra Subba #integrity
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

Its gone already...
Your mistakes, 
Your failures,
Your regrets...
Now,
Just begin your new year
with New Thoughts
New hope, New confidence
and
Try to Present
a better version of yourself
to the world
HAPPY NEW YEAR 2023

©Surendra Subba
  NEW YEAR

NEW YEAR #Quotes

acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

तारे  मरेर कोहि तारा बनिन्छ रे
हजारौं गरिबको मन बुझाउने 
यस्तै यस्तै भनाई अनि बिश्वास 
यो जालिम दुनियाँ देखि छुट्कारा पाईन्छ रे

©Surendra Subba
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

"Fill  your life with experiences, 
not things.
Have stories to tell,
not stuff to show."🌹💝


©Shanti Biswakarma

©Surendra Subba #IFPWriting
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

कसैको जिवन सजिलो छैन यहाँ 
फुलै फुलले सजेको बगैचा झै
भित्री मन अनि बाहिरि जिवन
धुन नमिलेको सरगम झै

©Surendra Subba #touch
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

उस्ले दिएको मनभरिको माया
अनि मैले दिएको त्यो अधुरो साथ
हजारौं मिठो मायाको बात
तर उस्लाई सहयोग गर्न नसक्ने
थर्थराउने मेरो हात
फिका फिका बन्यो जिवन
घरि घरि मनभरि बोझ लिई
बनेझै लाग्छ जिन्दा लास

©Surendra Subba #touch
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

म बाचेकै तपाईंको अनुग्रहले
म हासेकै तपाईंको अनुग्रहले
पछ्याउदा पछ्याउँदै पाईला तपाईंको 
लड्दै उठ्दै अघि बड्दै
जिवनको बाटो हरुमा हरेक परिस्थितिमा 
मेरो साईनो तपाईसङ्ग 
जोडेकै हो तपाईंको अनुग्रहले
दलदली हिलोमा फसेको बेला
अन्धकार घाटिमा एक्लो हुदा
म बाचेकै हो तपाईंको अनुग्रहले
म हासेकै हो तपाईंको अनुग्रहले
भाग्दा भाग्दा त्यो आंधी तुफानबाट
म लडेकै हो नउठ्ने गरि
आशाको दियो निभ्न लाग्दा
म बाचेकै हो तपाईको अनुग्रहले

©Surendra Subba
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

समुन्द्री लहरले ल्याएको सपना
पूरा हुन नपाई टुटिदिन्छ
झर्ना मुनि बनेको त्यो पानीको फोकाझै
छणभरमै फुटिदिन्छ

©Surendra Subba #PulwamaAttack
acc1f88da6eccc3a27579f4c64d5b619

Surendra Subba

इश्वरको बगैचामा हेर्दैछु 
फुलेको ति सुन्दर फुलहरु
त्यसको साथ साथमा हेर्दैछु 
मैले जिवनमा गरेको अनगन्ति भुलहरु
मेरो तेहि भुलको कारनले गर्दा
मुर्झाएको ति फुलहरु
आज म फर्कि हेर्दैछु इश्वरको बगैचामा फुलेको
ति रङ्गि बिरङ्गि फुलहरु

म पागल थिए या नासमझ
आज महसुस गर्दैछु म मेरो जिवनको भुलहरु
हे प्रभु मलाई माफ गरिदेउ
ए फुल सक्छौ भने मलाई माफ गरिदेउ

©Surendra Subba #touch
loader
Home
Explore
Events
Notification
Profile