Nojoto: Largest Storytelling Platform

Best NAKKU Shayari, Status, Quotes, Stories

Find the Best NAKKU Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about nakkampadi to karaikal, nakhre song by jassi gill, nakhre by jassi gill, nakkich in marathi, nakhre jassi gill video song download,

  • 1 Followers
  • 7 Stories

Indra Saru

#NAKKU

read more
अस्ति चन्द्रमालाई हेरें झुटो लाग्यो।
बामरीको शीत हेरें, अछुतो लाग्यो।
रूपकोे त बयान के गर्नुर हजुरको।
ब्यर्थै जूनसङ्ग दाँजे, पछूतो लाग्यो।
 #NojotoQuote #nakku

Indra Saru

#NAKKU

read more
 #nakku

Indra Saru

95

जिम्मेदारी बोकेर जित्नै पर्ने रेसमा छु।।
श्रम गर्नु पर्दछ मरूभूमिको देशमा छु।।
>
लाखौको भिड् एक्लोपन, अपरिचित।।
बिरानो परिस्थिति, नया परिवेशमा छु।।
>
हजारौ भेटेँ, आफ्नै जस्ता नेपालीहरु।।
लाखौ पर्देशी मध्य, केहि बिशेषमा छु।।
<
सरकारी कर्मचारी, सञ्चार कर्मी थिए।।
लहरको हूरी सुरक्षा कर्मीको भेषमा छु।।
<
धादिङ्ग बेसिँ छोडेर, महासागर तरियो।।
थाहा छैन मलाई खै, के बिजनेसमा छु।।

#nepal_टीबीएन
#NAKKU_THAPA #NojotoQuote #nakku

Indra Saru

102

सुन्दर मिठो जिन्दगीलाई हलचल गरिदिन्छु हेर!
माया प्रेमको बिरुवालाई मलजल गरिदिन्छु हेर!

तिम्रो यौवनको प्यासमा कलकल गरिदिन्छु हेर!
सपनीमा पनि चैन, बेचैन पलपल गरिदिन्छु हेर!

मायाको त्यो सँसारलाई, झलमल गरिदिन्छु हेर! 
तिम्रो दुनियामा एकबार, खलबल गरिदिन्छु हेर!


#भन्नुहुन्छ_बोहरा_जी😂😂
#NAKKU_THAPA #NojotoQuote #nakku

Indra Saru

#NAKKU

read more
सीधा सादा मान्छेलाई त सायद यो दुनियाँमा बाँच्ने अधिकार पनि छैन होला, जसले पनि ठग्ने होच्याउने र चोट दिने मात्र गर्छन।तिमि किन अछुतो रहन्थ्यौ😖😖💔💔 #NojotoQuote #nakku

Indra Saru

#NAKKU #Gif

read more
🙃noʎ ǝʌol ᴉ uǝɥʇ sᴉɥʇ pɐǝɹ uɐɔ noʎ ɟᴉ #gif #nakku

Indra Saru

यदि ठुला ठुला सपनाहरु पूरा गर्नु छ भने छिटो सुत्ने बानी गर्नुस, अबेरसम्म होइन✊

#NAKKU #NojotoQuote #NAKKU
#गुड_नाईट


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile