Nojoto: Largest Storytelling Platform

Best nepaliQuote Shayari, Status, Quotes, Stories

Find the Best nepaliQuote Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about love shayari in nepali for girlfriend, nepali love shayari and ghazal, best love shayari nepali for husband, nepali love shayari for boyfriend, nepali shayari for love,

  • 5 Followers
  • 11 Stories

Song Geet

हदभन्दा बढी कसैलाई प्रेम गर्नुस न, हदभन्दा बढी टुटाइदिन्छन् ।
 प्रेमको उस्तो मज्जा अनि टुट्दाको उस्तै अन्तिम
हदसम्मको दुखाई ।..... मज्जा आउँछ ।

©Song Geet #secondQuote #NepaliQuote

Song Geet

धनै त हो भाग्यमा भए जति नै मिल्छ
पौरख गरे शान्ती बैभव देश मै फुल्छ 

निधार हुन्छ चाड...बाड..मा टीका हुन्न
थाकेसी निदाउ.....ने त्यो का...खै हुन्न 

हातका मैला सुनका थैला के गर्नु धनले
सागर सिस्नु खाएको बेस आनन्दी मनले

©Song Geet #FirstQuote #NepaliQuote

Babita Singh

दुख, दर्द, जीवन देना, स्नेह सब कुछ समझ जाती , माँ एक ऐसा शब्द है जिसके कई अर्थ होते हैं 🙏 #maa #mompoetry #nepaliQuote #nojolove #nojofamily momlove♥️ Missyou💔 #everysecondofmylife

read more
दुःख, मर्म बुझी दिने , प्राण दिने, ममता सबथोक नीछावर 
गरी दिने , अनेक अर्थ को एउटै शब्द नै आमा हुंन्

©Babita Singh दुख, दर्द, जीवन देना, स्नेह सब कुछ समझ जाती , माँ एक ऐसा शब्द है जिसके कई अर्थ होते हैं 🙏 
#maa 
#mompoetry 
#nepaliQuote 
#nojolove 
#nojofamily 
#momlove♥️ 
#Missyou💔

youngster

#nepaliQuote

read more
सबैलाई यहाँ पैसाकै खाँचो

सबै चीज झुठो यहाँ पैसानै साँचो।




                                 - यम बुद्ध #nepaliquote

youngster

तिनीहरू झन सबै भन्दा बिशालू

भाइरस हुन जसले देशमा आजपनि

सामप्रादायिक  कुरा गरेर बीस फैलाउछन्।
 








    
                                               yogquote #horror 
#nepaliquote

youngster

एउटा केटीलाई रण्डी मात्र भन्दा

केवल उसलाई मात्र बुजाउछ।

रण्डी माथि जातिको नाम दिदा 

सामप्रादायिक कुरा आउछ

यो खेलाची होइन।








                                 yogiiii #horror 
#nepaliquote

youngster

बैशाखी फूल सपना देख्छ

 चैतको धर्तीमा

भोलीको शिशु मुस्कुराउछ 

आजको प्रितीमा। 


                          कविताquote


                                                                       yogii #InterntaionalFamilyDay 
#nepaliquote

youngster

बिसञ्चो छ दार्जीलिङ्ग

आफ्नैहरूको बल्झाँउदो घाउले।




                                 - Hanok thapa #rain 
#Nepaliquote

youngster

चिन्ने धेरै छन् तर बुज्ने कम।




                                   pratiquote #alone 
#nepaliquote

Nevan Shrestha

 #nepaliquote
loader
Home
Explore
Events
Notification
Profile