Nojoto: Largest Storytelling Platform

संसारले तिमिलाई दिएको चोटमा मेरो मायाको मलहम लगाईद

संसारले तिमिलाई दिएको चोटमा
मेरो मायाको मलहम
लगाईदिनेछु
स्वच्छ सम्भन्धको प्रतिकझै तिमिलाई
यो मनमा सजाईदिनेछु
मेरो खास तिमी
मेरो सास तिमी
मीठो आभास तिमी
उत्तम प्रयास तिमी
👸

©Surendra Subba my love

#PARENTS
संसारले तिमिलाई दिएको चोटमा
मेरो मायाको मलहम
लगाईदिनेछु
स्वच्छ सम्भन्धको प्रतिकझै तिमिलाई
यो मनमा सजाईदिनेछु
मेरो खास तिमी
मेरो सास तिमी
मीठो आभास तिमी
उत्तम प्रयास तिमी
👸

©Surendra Subba my love

#PARENTS