Nojoto: Largest Storytelling Platform

New यस्तो पनि हुदो रैछ Quotes, Status, Photo, Video

Find the Latest Status about यस्तो पनि हुदो रैछ from top creators only on Nojoto App. Also find trending photos & videos about, यस्तो पनि हुदो रैछ.

Stories related to यस्तो पनि हुदो रैछ

    LatestPopularVideo

Arun Rai

मलाई यस्तो लाग्छ । #Poetry

read more

SaLhesh Kasichhwa

#जिन्दगीमा यस्तो दिन कहिल्यै नआओस् धन सम्पत्ति कमाएर पनि सधैं भरी एक्लो पनको आभास होस्, बरु गरिबनै हुनु तर आफ्नाहरु सधैं साथमा होस्!

read more

Yudi Shah

आँसुले पनि धोखा दिदैछ मुटु पत्थर बनेर तिमी पनि अब साथ छोड्दै छौं मलाई भुलेर... ✍️Yudi Shah #nepali #नेपाली #बात

read more
आँसुले पनि धोखा दिदैछ
मुटु पत्थर बनेर
तिमी पनि अब साथ छोड्दै छौं 
मलाई भुलेर...
✍️Yudi Shah🇳🇵 आँसुले पनि धोखा दिदैछ
मुटु पत्थर बनेर
तिमी पनि अब साथ छोड्दै छौं 
मलाई भुलेर...
✍️Yudi Shah

#nepali #नेपाली

Love Troll

social media हाम्रो माया यस्तो होस् पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।

read more
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्। #NojotoQuote social media
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।

Yudi Shah

माया गर्नलाई नजिकै हुनुपर्छ जरुरी पनि छैन टाढा रहेर पनि माया गर्न सकिन्छ... झगडा जति सुकै किन न होस बस त्यहाँ साचो माया हुनुपर्छ... आँसु

read more
माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु बगाएर रुनु नै पर्छ 
जरुरी पनि छैन 
न देखाएर पनि यो आखा रोएकै हुन्छ...
✍️Yudi Shah

©Yudi Shah माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु

prem thagunna

यो माया प्रेम एक बीस पनि र अमृत पनि हो रहेछ यस्ले कहिले जलन भएर आउँछ त कहिले मलम बनेर आउछ #शायरी #nojotophoto

read more
 यो माया प्रेम एक बीस पनि र 
अमृत पनि हो रहेछ यस्ले कहिले जलन भएर आउँछ त कहिले मलम बनेर आउछ

nepal update

Love पर्नलाइ प्रेमभावले भरिएको गफ हान्नुपर्ने रैछ आफुलाइ बिल्ला हान्न मात्रै आउँछ

read more
Love पर्नलाइ
प्रेमभावले भरिएको गफ हान्नुपर्ने रैछ
आफुलाइ बिल्ला हान्न मात्रै आउँछ



📌जित बहादुर राना मगर Love पर्नलाइ
प्रेमभावले भरिएको गफ हान्नुपर्ने रैछ
आफुलाइ बिल्ला हान्न मात्रै आउँछ

Yudi Shah

बाचुन जेल यो आत्मा त तिम्रै हो तिमि जहाँ रहेर हासे पनि म जहा रहेर रोए पनि... ✍️Yudi Shah #AloneInCity #Thoughts

read more
बाचुन जेल यो 
आत्मा त तिम्रै हो
तिमि जहाँ रहेर हासे पनि 
म जहा रहेर रोए पनि...

©Yudi Shah बाचुन जेल यो 
आत्मा त तिम्रै हो
तिमि जहाँ रहेर हासे पनि 
म जहा रहेर रोए पनि...
✍️Yudi Shah

#AloneInCity

Yudi Shah

हार्न देउ केही पल र मेरो परिचय पनि...!! परिवर्तनशिल छ यो जिन्दगी, सायद त्यहीँ भएर होला केही अधुरो पनि...!!! #words #by Yudi Shah #NewLife

read more

nepal update

उस्को मिठो यादहरु मनमा लेखिदियो कास उ पनि मेरो भाग्यमा लेखिएको भए ..

read more
उसको मिठो यादहरू मनमा लेखी दियौ 
कास उ पनि मेरो भाग्यमा लेखिएको भए के जान्थ्यो र ..?
जित बहादुर राना मगर उस्को मिठो यादहरु मनमा लेखिदियो 
कास उ पनि मेरो भाग्यमा लेखिएको भए ..
loader
Home
Explore
Events
Notification
Profile