Nojoto: Largest Storytelling Platform

New कस्तो हो माया नेपाली सोंग Quotes, Status, Photo, Video

Find the Latest Status about कस्तो हो माया नेपाली सोंग from top creators only on Nojoto App. Also find trending photos & videos about, कस्तो हो माया नेपाली सोंग.

Stories related to कस्तो हो माया नेपाली सोंग

    LatestPopularVideo

Surendra Subba

कस्तो मान्छे #Shayari

read more
!!कस्तो मान्छे!!
ए साथी कस्तो छौ भनि सोध्ने गर्नु है 
दुनियाँको बाक्लो भिडमा खोज्ने गर्नु है
उस्को मौनताको अर्थ पनि बुझ्ने गर्नु है
किन र कसरी सधै सोच्ने गर्नु है

जिवनदेखी हरेस खाएको हुनसक्छ
भबिस्य अंधकार देखेर डराएको हुनसक्छ
बार बार कसैले धोका दिएको हुनसक्छ
परिस्थिति देखि हारेर मानसिक तनाउमा परेको हुनसक्छ

ठूलो सपनाको पछि लागेर सानू सानू खुसी बिर्सिदिन्क्छ मान्छे
भएको आफ्नो सबै छोडी भिकारीझै बनिदिन्छ मान्छे
अरुको मात्रै राम्रो देख्छ आफ्नोमा भएको कदर गर्दैन मान्छे
आफ्नोलाई त्यागी पराईसंग खुसीको साथ अघि बड्दैन मान्छे
जिवन्को अन्तिम सास लिदै गर्दा पस्चताप नगरी मर्दैन मान्छे

©Surendra Subba कस्तो मान्छे

K.C. Subedi

कस्तो जीवन #Journey

read more

Ishnath Jha

बदनाम रहे बटमार मगर घर तो रखवारों ने लूटा
मेरी दुल्हन जैसी रातों को नौ लाख सितारों ने लूटा। #नेपाली

JYOpoetry❤️(मौनता)

रिसको समयमा तपाईं आफ्नो परिचय स्वयम् दिने गर्नुहुन्छ।✍🏻

©JYOpoetry❤️(मौनता) #नेपाली

Raju Ghimire

माया के हो #शायरी

read more

Durga Banwasi Shiwakoti

JYOpoetry❤️(मौनता)

आमालाई पुजाको होईन मायाको आवश्यकता हुन्छ।।✍🏻 #नेपाली

S@ntosh Subedi

सपनाहरु कहाँ सस्ता हुन्छन् र
हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ
घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा
कयौं रातहरुको बलिदानले बल्ल 
एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ
जीवन त्यहिँ सपनाको खोजिमा बित्छ
कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी
कयौं चाहनाहरुलाई भ्रुणमै मारि
एउटा सपनाको पछि भाग्छ मान्छे
धेरै परिश्रम र लगानीको सट्टामा एउटा
सपना साकार हुन्छ 
सपना बिपना बन्छ
सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली

Pitam thapa

नेपाली #pyaarimaa #शायरी

read more

Sishir Kashyap

नेपाली कविता #nojotovideo

read more
loader
Home
Explore
Events
Notification
Profile