Find the Latest Status about पाउने from top creators only on Nojoto App. Also find trending photos & videos about, पाउने.
Arjun Devkota
समय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा, पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !!
समय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा, पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !!
read moreYudi Shah
"निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त रुदैछन न्यायका लागि क्यौ दिनसम्म बहिनी र आमा कुरिदैछन न्याय पाउने आसमा र निर्मला हरु बचाउ हुने खासमा बाच्दैछन सुन्दा र हेर्दा ती अखबारका पन्नाहरु अब जलाउन मन गर्दैछन... क्यौ वर्षदेखी निर्मला झैँ बलात्कृत हुदैछन कहिले यहाँ त कहिले वहाँ कोहि रुदैछन अझपनि यी हाम्रा समाजका निर्मलाहरुको आत्मसम्मान माथी चिरहरण हुदैछन कहाँ गए त ? ती समाजका बुद्धिजीवीहरु निर्मला हरु बचाउ हात समाती सगोल भै खै केही भन्दैछन... ©Yudi Shah "निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त रुदैछन न्यायका लागि क्यौ दिनसम्म बहिनी र आमा कुरिदैछन न्याय पाउने आसमा र निर्मला हरु बचाउ
"निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त रुदैछन न्यायका लागि क्यौ दिनसम्म बहिनी र आमा कुरिदैछन न्याय पाउने आसमा र निर्मला हरु बचाउ #Stoprape
read more