Find the Latest Status about nepali love shayari and ghazal from top creators only on Nojoto App. Also find trending photos & videos about, nepali love shayari and ghazal.
Rupesh Adhikari
गजल व्यापारमा भयो मेरो एकदमै लस वेभ थ्रीको नाउँ हो डेल्टा प्लस। यत्र तत्र फिँजिएछ त्यो लहर त्यसैले आजकल घरमै बस्। मैले भनेको कुरा मान न हौ! नत्र तँ पोजिटिभ आएरै खस्। नियमलाई पालन गर्नुपर्छ नि अन्यथा मान्छेले छुँदैन लाश। जिन्दगी अझै जिउनु छ है ब्रो बजार नगए, छ जिउने आश। व्यापारमा भयो मेरो एकदमै लस वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।। ©Rupesh Adhikari This is a Nepali Ghazal. Please Read and Share! #ghazal #nepaligajal #ghazal
This is a Nepali Ghazal. Please Read and Share! #ghazal #nepaligajal #ghazal #शायरी
read moreSubhash Rose
"समयसँगै मानिसले मानिसलाई पनि विर्सिदिन्छ्न यहाँ, बिना कारण आफ्नैलाई पनि रुवाइदिन्छन् यहाँ, जुन दियो ले रात भरी प्रकाश छर्छ, बिहान हुन नपाउँदै त्यसलाई पनि मानिसले- निभाई दिन्छन् यहाँ"-SubhashRose Nepali Shayari..
Nepali Shayari..
read moreLax
तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो। तिर्खा धाउँछ, खोला धाउन्न भन्थे प्यासीकै घरमा आज खोला पौडेर आयो।। राख्ने गर्थें तिम्रो माया यहि मुटु भित्र यहि मुटु आज कठै बाउँडेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। ठगाहा ब्यापारीले उचाले झैं तराजु आज तिमी प्रतिको माया घृणा तौलेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। चुम्ने गर्थ्यौ मेरा गाला लजाउँदै डराउँदै जवानीमै गाला कठै चाउरेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। -Lax Nepali Shayari
Nepali Shayari
read moreAnand Kumar
तक़दीर बदल जाती है, जब इरादे मजबूत हो, वरना ज़िन्दगी बीत जाती है, किस्मत को दोष देने में ©Anand Kumar Shayari and ghazal
Shayari and ghazal
read more