Find the Best तिम्रो Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about तिम्रो नाम के हो, सातै जनम तिम्रो साथ, तिम्रो याद मा, तिम्रो माया ले, रुदै रुदै तिम्रो शहर,
Biju
Dear Kali ❤️ सुन..! तिम्रो यादलाई सिरानी बनाइ प्रेमको चादर ओढेर सुत्ने गरेको छु निन्द्रामा प्रेमको शकुनता महसुस हुन्छ अनि सपनामा तिम्रो आगमन हुन्छ..!
Biju
तिम्रो ओठमा थोरै मुस्कान फुल्न देउ तिम्रो आखामा फेरि सपना उम्रन देउ म फेरि त्यहि बाटो मुड्न चाहान्छु तिम्रो गन्तव्यको तगारो पन्साइ देउ..!
Biju
Dear Kali ❤️ तिम्रो यादमा थोरै प्रेम थपेर हेरे मानौ म कल्पनाको आकाशमा उडि रहेको थिए मदहोस तिम्रो नयनमा टोलाइ रहेको थिए आजा फेरि झुमी रहेको थिए आफ्नै धुनमा अनि तिम्रो प्रेम गितमा..!
Dakshina Devi Gajurel
एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि पहिलात मैले टिपेर ल्याएको अनि किटको कराइमा तिमिले गदगद पकाएको स्वाद अझै आलोनै छ आमा वीरेलेेे पिसाएर ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। कतै केहि लागेको पो हो कि ? आतिदै कति धाएउ धामि र जोखाना अचम्म लाग्द थियो तिम्रो माया देखि घर धन्दा सवेइ सकि इष्ट मित्र सवेइलाइ राखि कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि शुकवारे गइ रकति र भूडि हपतेइ खुवाउथैउ परपरि भूटि पईसा त आमा निकै नि पाउथेउ जागिर आखिर तिमि पनि गरथेउ सुन लाउने रहर कहिलेइ पोखिन्उ जै गर्ने मन छ गरदेइ जाउ छौरि संस्कार अर्ति कतिधेरै गरि सुटुक्क आफू किन गएउँ एसरि कर्तव्य मेरो गर्नुपर्ने थियो छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? एक्लै कतेइ नजाने तिमी त्यो घरलाई छोडी कसरि गएउ.!!! देब्रे पाटो दुख्यो, आसुँने झरो सम्झना तिम्रो कति धेरै आयो निदाउन खोज्दा छटपट भयो तस्विर आमा तिम्रोने आयो एकान्तमा सिरानी भिज्यो तोरीको तेलत आजपनि आयो काखको तातो हातको। न्यानो कता विलायो याद जब आउछ तस्वीर तिम्रो छाउँछ मुगुको रोग भित्र पालेर कसरि हासेर आमा, कसरि बसेउ? कहिल्यै केहिनभएझै निरोगी वनेर बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन खोइ किन आमा? आमा कि आमा मपनि हुन्थे दुखको छाति मायाले चुम्थे के भन्ने थिए एकैपल्ट सुन्थे तोरि होइन तिलतेल लगाई मालिस म गर्थे मुखले तिमी लाई म स्वास दिनथै काललाई सायद विन्तनै गरथै एउटा मौका उसंग माग्थे आमा लाई अहिले नलौइजा भन्थे आखिर इच्छा जाहिर गर्दै, सायद तिमिलाई मईले फर्काएर ल्याउँथे दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे सूपचौसुर हालि पकाएको पुबा तिम्रो हातले म आज खान्थे टाउको तिम्रो काखमा राखि ढुक्कले म कति निधाँउथे चोरि अम्लो समाति जाँ गएपनि संगेइ जान्थे, अरूले आरिस गर्ने गरि मैले माया कतिधेरै पाउथे एउटा मौका उ संग माग्थे । 2 दक्षिणा देवी गजुरेल, ठेलामारा । तेजपुर (असम) ====================== एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि
एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि #कविता
read moreSuvam Rizal
बुझेनौ मेरो शब्द हरु, मेरो मौनता के बुझ्छौ र, व्यस्त छौं मलाई आक्नुमा, मेरो परिस्थिति मा के झुझेको छौं र।। तिम्रो निर्णय र तिम्रो धारणा, यसले मेरो जीवन मा के असर पर्छ र, म मोन नभएर बसिदिदा, तिम्रो अज्ञानता के मरेको छ र।।। त्यसैले म आफुमै रमाऊ छु, हर्ष कसले पो जगाउँछ र, मौन भएर नै बस्नु ठीक, यहाँ साँचो शब्द कसले रूचाउ छ र।। #silence
Susan Naga
तिमिलाइ म सङ्गबोल्दैमा तिम्रो बाउको केहि जान्छ जस्तो लाग्छ भने भो चाहिएन तिम्रो बाउको समपत्ति one smile is the one steps of life jptnaga.com
jptnaga.com
read morePøOrÑå
तिम्रो यादमा तड्पिएर रातहरु कटाउछु त्यो पहिलो चुम्बनलाई हृदयमा खटाउछु तिम्रो यादले जब सताउछ नी मलाई यहाँ आँशुका थोपाहरु सिरानीलाई नै चटाउछु तिमीसँग बिताएका क्षण अनमोल लाग्छन बडो मुस्किलले मनमा सबै चिज अटाउछु तिमी सपनीमा आएर मेरा ओठहरु दिदा मलाई मात्र थाहा छ रात कति छट्पटाउछु
Susan Naga
आजकाल को माया लाग्छ मलाइ कपालकै झै चाया भन्थियू म नरहेपनि बन्छु मात्रै तिम्रो छाया खोइत के आदि बाटोमै छादिजानुलाइनै भनिन्छ्न र चोखो माया वा क्या बात छ तिम्रो घतिया सोच । jptnaga.com
jptnaga.com
read moreChirann Khanal
तिम्रो यादले सधै छाती चर्किन्छ हेर दिमाग सङै सिरा धमनी थर्किन्छ हेर महसुस हुदा जब तिम्रो कमिको यहाँ आँखा बाट आशु धारा दर्किन्छ हेर #Relationships
Swarnim Bookaholic
तिम्रो असल सम्बन्धका खातिर पूल, तिम्रो सफलताका निमित्त भर्याङ्ग,, म सब सब बन्न तयार छु साथी, बस मलाई हुलाकी बनाउन नखोज🕳️